१२ असार २०८३, शुक्रवार

बौद्धिक अपाङ्गता भएका विद्यार्थीको सिकाइमा प्रविधि जोड्न सिन्धु विकास बैंकको सहयोग, इन्द्रेश्वरी माविलाई टेलिभिजन प्रदान

मेलम्ची । बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरूको शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सिन्धु विकास बैंक लिमिटेडले सिन्धुपाल्चोकको इन्द्रेश्वरी माध्यमिक विद्यालयलाई एक थान कलर टेलिभिजन उपलब्ध गराएको छ।