काठमाडौं । पुर्व राष्ट्रपति बिद्यादेवी भण्डारीले सुनसरी जिल्लालगायत देशका विभिन्न स्थानमा पछिल्ला दिनहरूमा देखिएको सामुदायिक तनाव तथा हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई सामाजिक सद्भाव कायम राख्न संयम, संवाद र आपसी विश्वासको मार्ग अपनाउन आग्रह गर्नु भएको छ।