२७ साउन २०८३, बुधवार

प्रवासी नेपाली मञ्च अमेरिका महादेशीय कमिटीको अध्यक्षमा यमुना भट्टराई सर्वसम्मत

संगठनलाई थप बलियो, एकताबद्ध र प्रभावकारी बनाउने भट्टराईको प्रतिबद्धता

काठमाडौं  । प्रवासी नेपाली मञ्च, अमेरिका महादेशीय कमिटीको प्रथम अधिवेशनबाट यमुना भट्टराई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी छन्।