१३ कार्तिक २०८३, बिहिवार
राजन श्रेष्ठ, १२ कात्तिक , बाह्रबिसे । नेपाली कांग्रेस सिन्धुपाल्चोकको १५औँ नियमित जिल्ला अधिवेशन आगामी कात्तिक १६ गते बाह्रबिसेमा आयोजना हुने भएको छ। अधिवेशनलाई व्यवस्थित, भव्य र सभ्य रूपमा सम्पन्न गर्न आयोजकले आवश्यक तयारीलाई तीव्रता दिएका छन्।