सृजना तिवारी, काठमाडौं
सत्यको बाटो छोड्न नपरोस!!
ईमान्दारिता बेच्न नपरोस!!
नागरिकको मनबाट छी-छी र दुर-दुर हुन नपरोस!!
स्वाभिमानी शीर कहिल्यै नझुकोस!!
कसैको खुट्टा तानेर अघि बढ्न नपरोस!!
आफ्नो कारणले अरूलाई दुख नहोस !!
हरेक अवान्छित लान्छनाको सामना गर्न सक्ने शक्ति मिलोस!!
यो देशको मुहार फेर्न आफ्नो पनि योगदान होस !!
जनता र राजनीतिको विश्वास जित्न सकियोस !!
विश्व कै नमूना निजामती सेवा होस !!
सेवाको गौरव र साख बढ्दै जाओस !
गर्वले छाती फुल्दै जाओस !
विक्रम सम्वत २०८३ को हार्दिक मङ्गलमय शुभकामना!! आराध्य देव श्री पशुपतिनाथको कृपादृष्टि सदैव रही रहोस 🙏🙏❤️❤️ शुभकामना!! शुभकामना!! शुभकामना🙏🙏❤️❤️
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.